You are viewing the translated version of प्रतिवेदन पेश गर्ने.
Section 22
प्रतिवेदन पेश गर्ने
(१) समितिले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र तोकिए बमोजिमको विवरण खुलाई मन्त्रालयमा प्रतिवेदन पेश गर्नु पर्नेछ।
(२) जिल्ला समितिले प्रत्येक आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र तोकिए बमोजिमको विवरण खुलाई समितिमा प्रतिवेदन पेश गर्नु पर्नेछ।
(२) जिल्ला समितिले प्रत्येक आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र तोकिए बमोजिमको विवरण खुलाई समितिमा प्रतिवेदन पेश गर्नु पर्नेछ।